वामगठबन्धन – Nepal Press
वामगठबन्धन

वाम गठबन्धन: प्रचण्ड-माधवको बार्गेनिङ कार्ड कति शक्तिशाली ?

एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘सबै हावादारी कुरा हो । कांग्रेससँग बढीभन्दा बढी सिट लिन र कांग्रेसलाई आगामी निर्वाचनमा धम्क्याउन फालिएको कार्ड मात्र हो ।’