वकालतनामा – Nepal Press
वकालतनामा

देउवाको पक्षमा २३६ र ओलीको पक्षमा ११६ जनाको वकालतनामा (सूचीसहित)

देउवाको पक्षबाट बहस गर्न २३६ जनाले वकालतनामा लेखाएका छन् । त्यस्तै विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्न ११६जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् ।