लैंगिक विभेद – Nepal Press
लैंगिक विभेद

लैंगिक विभेद अन्त्यका लागि महिला सशक्तीकरण हुन जरुरी छः मन्त्री झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको बताएकी छिन् । सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग (ईस्क्याप)ले काठमाडौंमा गरेको एक कार्यक्रममा मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण हुनुपर्ने बताएकी हुन्...