लक्षित वर्ग – Nepal Press
लक्षित वर्ग

स्थानीय तहलाई लक्षित वर्गमा प्रत्यक्ष योगदान पुग्ने कार्यक्रम तर्जुमा गर्न सरकारको परिपत्र

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा लक्षित वर्ग र समुदायलाई प्रत्यक्ष योगदान पुग्ने कार्यक्रम तर्जुमा गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै आगामि आर्थिक वर्ष २०७८–०७९ को कार्यक्रम एवम बजेट निर्माण...