रोबर्टो मान्सिनी – Nepal Press
रोबर्टो मान्सिनी

युरो २०२०: इटालीको फाइनल यात्राको एक झलक !

उत्कृष्ट लयको इटाली जारी युरो २०२० को सबैभन्दा ‘डोमिनेन्ट’ टोली हो र सशक्त प्रदर्शनको प्रतिफल फाइनल यात्राले इटालीलाई दिइसकेको छ । तर, फाइनलमा पुग्नु मात्रै इटालीले चाहेको प्रतिफल पक्कै होइन ।