रेफ्री – Nepal Press
रेफ्री

रेफ्रीमाथि खनिदै ए डिभिजन लिग क्लबहरु

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग समापन नजिक पुग्दा लिग विजेता र रेलिगशेनबाट जोगिन संघर्षरत टिमबीचको लडाई रोचक देखिएको छ । सबै क्लबहरु दबाबमा रहेकाले त्यसको मार रेफ्रीमाथि परेको छ । आईतबार च्यासल रंगशालामा उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबसँग २-१ गोलको हार...