रिटर्नी फेडरेशन – Nepal Press
रिटर्नी फेडरेशन

विदेशबाट फर्केकाहरुलाई संगठित गर्न एमाले बैठकमा ‘रिटर्नी फेडरेशन’को प्रस्ताव

काठमाडौं । नेकपा एमालेले विदेशबाट फर्केर आएकाहरुलाई संगठित गर्न जनवर्गीय संगठन निर्माण गर्ने भएको छ । वैदेशिक रोजगारी तथा लामो समय विदेशमा बसेर फर्केहरुलाई संगठित गर्नका लागि यस्तो जनसंगठन निर्माणका लागि लिखित प्रस्ताव पेश भएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य माधव ढुंगेलले सो प्रस्ताव...