राेमेलु लुकाकु – Nepal Press
राेमेलु लुकाकु

कीर्तिमानी मूल्यमा चेल्सी फर्किए लुकाकु

एजेन्सी । इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्व स्ट्राइकर रोमेलु लुकाकुलाई इटलीको इन्टर मिलानबाट क्लब कीर्तिमान ९७.५ मिलियन पाउण्डमा पुनः अनुबन्ध गरेको छ । २८ वर्षीय बेल्जियन स्ट्राइकर लुकाकुले स्टाम्फोर्ड ब्रिज फर्कँदै गर्दा पाँच वर्षको सम्झौता गरेका छन् । सन् २०१४ मा चेल्सीले २८ मिलियन पाउण्डमा एभर्टनलाई बेचेको थियो ।...