राेपाईंकाे चिन्ता – Nepal Press
राेपाईंकाे चिन्ता

तिनाउले नहर बगाएपछि हजारौं किसानलाई रोपाईंको तनाव

रुपन्देही । धान रोप्न तयार भएका रुपन्देहीका मोतिपुर, सेमलार, फर्साटिकरका किसानहरुलाई तिनाउ नदीमा आएको बाढीले नहर भत्काइदिएपछि समस्यामा पारेको छ । रूपन्देहीको तिनाउ नदीमा केही दिन अगाडि आएको बाढीले चार तपाहा सिंचाईँ प्रणाली नै भत्काएको थियो । बुटवलको तिनाउ पुलको तलबाट पश्चिम जाने चार तपाहा सिंचाई प्रणाली बाढीले सबै...