राष्ट्रिय आविष्कार केन्द्र – Nepal Press
राष्ट्रिय आविष्कार केन्द्र

आविष्कार केन्द्रले दियो स्वास्थ्य मन्त्रालयलाई भेन्टिलेटर

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम यु एस ए ले प्रदान गरेको ५० थान भेन्टिलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा नेपाल ल्याइ सोमबार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड...