रामहरी खतिवडा – Nepal Press
रामहरी खतिवडा

कांग्रेस नेता भन्छन्- एमाले फुटाएर आए माधव नेपाल प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नेकपा एमाले फुटाएर आएमा माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बनाउन सघाउने दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई पेलेरै जाने देखिएको भन्दै खतिवडाले ४० प्रतिशत सांसद फुटाएर आउनसके माधव नेपाललाई प्रधानमन्त्री मान्नेबारे कांग्रेसका नेताहरुबीच छलफल चलेको...