कांग्रेस नेता भन्छन्- एमाले फुटाएर आए माधव नेपाल प्रधानमन्त्री – Nepal Press

कांग्रेस नेता भन्छन्- एमाले फुटाएर आए माधव नेपाल प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नेकपा एमाले फुटाएर आएमा माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बनाउन सघाउने दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई पेलेरै जाने देखिएको भन्दै खतिवडाले ४० प्रतिशत सांसद फुटाएर आउनसके माधव नेपाललाई प्रधानमन्त्री मान्नेबारे कांग्रेसका नेताहरुबीच छलफल चलेको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै खतिवडाले भने- हामीले त भनेकै हो, माधवजीहरु एमाले फुटाएर आउनुहुन्छ भने अझै पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकिन्छ । नत्र अब मुलुक अर्लि इलेक्सनतिर जाने देखियो ।


प्रतिक्रिया

One thought on “कांग्रेस नेता भन्छन्- एमाले फुटाएर आए माधव नेपाल प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर