राजेश कुमार कर्ण – Nepal Press
राजेश कुमार कर्ण

पत्रकार महासंघ प्रदेश-२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन विजयी

जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस मञ्चका राजेश कुमार कर्ण विजयी भएका छन् । प्रदेश २ मा जनता समाजबादी पार्टी समर्थित प्रेस मञ्च र एमाले सम्बद्ध प्रेस चौतारीको गठबन्धन बनेको थियो । कर्णले कांग्रेस सम्बद्ध प्रेस युनियन र नेकपा माओबादी केन्द्र सम्बद्ध प्रेस संगठनका संयुक्त...