राजनेता – Nepal Press
राजनेता

प्रधानमन्त्री ओली ‘राजनेता’ हुन् ?

सानै छँदा बुवाले सुनाउनु भएको एक सत्य घटना याद आयो । बुवा धार्मिक प्रकृतिको व्यक्ति हुनुहुन्छ । बुवा त्यो बेला ईलाम नगरपञ्चायतमा काम गर्नुहुन्थ्यो । लामो समयसम्म काम गर्नुभएकोले बजारक्षेत्रका प्रायः सबैले चिन्ने गर्थे । ईलाम बजार र आसपासका क्षेत्रमा भएका कुनै पनि धार्मिक कार्य तथा प्रवचनमा उहाँको प्रायः...