रविलाल पन्थ – Nepal Press
रविलाल पन्थ

सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सहसचिव रविलाल पन्थ सचविमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको...