रविन्द्र अधिकारी – Nepal Press
रविन्द्र अधिकारी

सम्झनामा रवीन्द्र दाइ: अनि त्यो अन्तिम संवाद

रवीन्द्र दाइ २०७० सालको संविधानसभा निर्वाचनमा कास्कीको तत्कालीन निर्वाचन क्षेत्र नं. ३ बाट दोश्रो पटक विजयी बन्नु भएसँगै त्यसको केही समयपश्चात् २०७१ साल भदौ ११ गते विकास समिति सभापतिमा निर्विरोध निर्वाचित हुनुभयो ।