रमेशजंग रायमाझी – Nepal Press
रमेशजंग रायमाझी

खिमलाललाई रमेशजंगको काउण्टर – ओली ‘भ्रष्टाचारीको राजनेता’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भ्रष्टाचारीको राजनेता’ भएको अरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै कांग्रेस सांसद रायमाझीले ‘भ्रष्टाचारी राजनेता’ भन्न आग्रह गरे । उनले भने, ‘अर्बौंको भ्रष्टाचारमा संलग्न...