आरिफ शेख ३ रन बनाएर आउट, दबाबमा नेपाल – Nepal Press

आरिफ शेख ३ रन बनाएर आउट, दबाबमा नेपाल

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई तेस्रो विकेट गुमाएको छ ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको हो । नेपालका आरिफ शेख ५ बलमा ३ रन जोडेर आउट भए ।

आरिफ दशौं ओभरको चौथो बलमा क्याच आउट भएका हुन् ।

यसअघि अनिलकुमार शाह ११ र विनोद भण्डारी १९ रन जोडेर आउट भएका थिए ।

नेपालले ९ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *