रड – Nepal Press
रड

घर बनाउँदै गर्दा रड चिरियो, तीन मुठा दिएर थुमथुम्याउने प्रयासमा कम्पनी

सौरभ ग्रुपको उत्पादन रहेको लक्ष्मी स्टील प्रालिका अधिकारी भने रड चिरा परेको विषय त्यति ठूलो समस्या नभएको भन्दै गैरजिम्मेवार जवाफ दिन्छन् । पानीको तापक्रम नमिल्दा बाहिरी भाग कडा हुने भएकोले कहिलेकाहीं चोइटिने भए पनि यसलाई 'जेनेरलाइज' गर्न नहुने कम्पनी बताउँछ ।