रजनीति – Nepal Press
रजनीति

प्रचण्ड-माधव पक्षले माघ २८ को प्रदर्शनलाई हालसम्मकै विशाल बनाउने

काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउने दावी गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकमा अबको काठमाडौं केन्द्रित जनप्रदर्शनलाई इतिहासकै ठूलो बनाउनेबारे छलफल भएको हो । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको...