रक्षामन्त्री डा मीनेन्द्र रिजाल – Nepal Press
रक्षामन्त्री डा मीनेन्द्र रिजाल

रक्षामन्त्री रिजालले गरे जंगी अड्‍डाको निरीक्षण (भिडिओ)

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले सैनिक मुख्यालय जंगी अड्‍डाको निरीक्षण गरेका छन् । आइतबार प्रधान सेनापति महारथी प्रभुराम  रक्षामन्त्री रिजाललाई जंगी अड्‍डामा स्वागत गरेका थिए । प्रधान सेनापति शर्माले हालसम्म नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भईरहेको निर्देशन तथा सहयोगको लागि आभार व्यक्त गरे। प्रधान सेनापति...