युवा सम्मानित – Nepal Press
युवा सम्मानित

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका आठ जना युवा सम्मानित

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका आठ जना युवालाई सम्मान गरेको छ। शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यक्रमकाविच उनीहरूलाई सम्मान तथा राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । जसमा आठ जनामध्ये लम्कि चुहाँ नगरपालिका एक कैलाली सुदूरपश्चिम प्रदेशका हरिप्रसाद जैशी एक लाख ५० हजार...