म्यानुएल लोकाटेली – Nepal Press
म्यानुएल लोकाटेली

युभेन्टसमा अनुबन्धित लोकाटेली भन्छन्- मेरो सपना पूरा भयो

काठमाडौं । म्यानुएल लोकाटेली युभेन्टससँग अनुबन्धित भएसँगै ‘सपना पूरा भएको’ अभिव्यक्ति दिएका छन् । इटालीबाट गत महिना युईएफए युरो २०२० च्याम्पियन बनेका लोकाटेलीले आफ्नो पूर्व क्लब सासुलोलाई आफूलाई अवसर दिएकोमा धन्यवादसमेत दिएका छन् । इटालीले युरो जित्दाका महत्त्वपूर्ण खेलाडीसमेत रहेका २३ वर्षीय लोकाटेली बुधबार २५ मिलियन युरोमा युभेन्टसमा अनुबन्धित...