मौलिक परम्परा – Nepal Press
मौलिक परम्परा

आधुनिकताको आवरणमा गुम्सिएका हाम्रा सुन्दर मौलिक परम्परा

हाम्रो गाउँ समाजमा खेलिने रैथाने खेलहरु लोप हुने स्थितिमा छन् । ठूल्ठूला चिल्ला ढुंगामा खरी ढुंगाले कोरेर बनाएका बुद्धिचाल, बाघचालहरु, घाँसदाउरा गोठालो जाँदा बजाइने पातका मीठा धुनहरु, डन्डिबियो, पिट्टु, लुकीडुम, रुमाल लुकाइ, भाले जुधाइ, तीतेपातीको मुनाको चुँगी, गोरु जुधाइ जस्ता रैथाने खेलहरु मोबाइलको पब्जी, फायरफाइटिङ र अन्य एप्सहरुले विस्तारै...