मोहम्मद मियाँ – Nepal Press
मोहम्मद मियाँ

वामदेको एकता अभियानका नेता मियाँ प्रचण्ड-माधवतिर

काठमाडौं। वामदेव गौतमको संयोजकत्वमा बनाइएको नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा लागेका छन् । मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै ओली पक्ष छाडेर प्रचण्ड-माधव पक्षतिर लागेको घोषणा गरेका हुन् । उनलाई अध्यक्षद्वय दाहाल र नेपालले स्वागत गरेका छन् । यसअघि ओली पक्षीय नेकपाले केन्द्रीय सदस्य मनोनीत...