मेलम्ची नगर – Nepal Press
मेलम्ची नगर

एमालेको मेलम्ची नगर अधिवेशन कात्तिक १३ गते

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कात्तिक १३ गते हुने भएको छ । नगर अधिवेशन आयोजक कमिटीको हिजो मेलम्ची बजारमा बसेको पूर्ण बैठकले सो दिनका लागि अधिवेशन तय गरेको हो । केन्द्रको निर्णय अनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा...