मेम्फिस डिपे – Nepal Press
मेम्फिस डिपे

डिपे बार्सिलोना जाने निश्चित

काठमाडौं । डच फरवार्ड मेम्फिस डिपे स्पेनिस हेभिवेट बार्सिलोना जाने निश्चित भएको छ । सन् २०१७ मा म्यानचेस्टर युनाइटेडबाट फ्रेन्च साइड लियोन पुगेका डिपे अहिले युरो २०२० मा नेदरल्यान्ड्सको प्रतिनिधित्व गरिरहेका छन् । फ्रान्समा ४ वर्ष बिताएका डिपेको लियोनसँगको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ । लियोनसँगको सम्झौता सकिएसँगै उनले...