मुटुरोगी – Nepal Press
मुटुरोगी

शहरभरि अस्पताल, तर रोग पालेर बस्छन् मुटुरोगी

शहरमा अस्पताल र डाक्टरको कमी छैन । रोग लाग्नासाथ सुविधासम्पन्न अस्पतालमा गएर एक–एक डाक्टरलाई जँचाउन पाइन्छ । तर, शहरमै पनि धेरै मानिसहरु रोग पालेर बाँचिरहेका छन् ।