मितिनी किस्सा – Nepal Press
मितिनी किस्सा

फ्ल्यासब्याकमा राष्ट्रपतिकी मितिनी: पहिलो भेटमै जुठो खायौं, ५० रुप्पेका नयाँ नोट साट्यौं

मितिनी साइनो ‘मौखिक’ नभई परम्परागत रुपमै लगाएको गुरुङको कथन छ । ‘टिकासिका लाएर, जुठो खाएर, पैसा साटेर मितिनी साइनो गाँस्या थियौ नि ! अरुजस्तो मौखिक हो र ?’ उत्साहित हुँदै सुनाइन्, ‘५०/५० रुप्पेको ताजा नोट साटफेर गर्याथ्यौं ।’