मिठाराम अधिकारी – Nepal Press
मिठाराम अधिकारी

बूढानीलकण्ठमा गगनको दौडधूप खेर जान्छ, जनता हाम्रो पक्षमा छन्: मिठाराम अधिकारी

काठमाडौं । कपनका रैथाने मिठाराम अधिकारी यसपटक बूढानीलकण्ठ नगरपालिकाको मेयरका प्रत्यासी छन् । २०५४ सालमा साविक कपन गाविसको अध्यक्ष निर्वाचित भएयता उनी कुनै निर्वाचन लडेका छैनन् । एमालेका प्रभावशाली नेता अधिकारीलाई यसपटक पार्टीले मेयर उम्मेदवार बनाएको छ । उपमेयरमा अनिता लामा छिन् । यसअघिका मेयर र उपमेयर उद्धव खरेल...