माओवादी केन्द्र खारेजी माग – Nepal Press
माओवादी केन्द्र खारेजी माग

माओवादी केन्द्र खारेजी माग गरेको बादल समूहको निवेदनमा के छ ? (निवेदनसहित)

नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका रामबहादुर थापा 'बादल' सहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।