महिला सांसद – Nepal Press
महिला सांसद

महिला सांसदको प्रश्न : संसदमा बोल्दै नबोलेका कुरा पनि मिडियामा कसरी आउँछ ?

काठमाडौं । ‘संसदीय समिति बैठकमा मैले बोल्दै नबोलेको कुरा मिडियामा समाचार बनेर आयो । कोभिडको बेला स्कूल कहिले खुल्ने हुन् भनृेर भनिन् भन्ने मिडियामा आयो । तर, मैले यस्तो कुरा बोलेकै थिइनँ ।’ शुक्रबार राष्ट्रिय सभा सचिवालयले सिंहदरबारमा आयोजना गरेको राष्ट्रिय सभाका महिला सांसदसँगको छलफलमा राष्ट्रिय सभाकी सदस्य शारदादेवी...