मलेसियामा ज्यान गुमाउने श्रमिक – Nepal Press
मलेसियामा ज्यान गुमाउने श्रमिक

मलेशियामा ज्यान गुमाउने श्रमिकका परिवारले ९० प्रतिशत पेन्सन पाउने

काठमाडौं । मलेशियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भएमा उनीहरुका परिवारले त्यहाँको सरकारबाट मासिक पेन्सन पाउने गरी सम्झौता हुने भएको छ । मलेशियाको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नेपाली कामदारलाई समेट्न नेपाल सरकारले अनुमति दिएपछि पेन्सनको सुनिश्चितता भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोसँगको समझदारीपत्र...