मनमोहन पार्क – Nepal Press
मनमोहन पार्क

काठमाडौंमा मनमोहन पार्क बन्ने, ईश्वर पोखरेलले गरे शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा मनमोहन पार्क बन्ने भएको छ । पार्कको आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका छन् । ११ रोपनी क्षेत्रफलमा पार्क बन्न लागेको हो । पार्क शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संसद विघटन बाध्यात्मक परिस्थितिको उपज भएको तर्क गरे । सरकार चल्नै नसक्ने स्थिति भएपछि ताजा...