मध्यपुरथिमी – Nepal Press
मध्यपुरथिमी

मध्यपुरथिमीमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

भक्तपुर । मध्यपुरथिमी नगरपालिकाले रु. ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड-१९ का बिरामीलाई दिन सुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति १० बजेसम्म अस्पतालमा बसेर उत्पादन परीक्षणको अवलोकन गरेको...