भैंसेगोहोरो – Nepal Press
भैंसेगोहोरो

भैंसेगोहोरोसहित ३ जना पक्राउ

काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका- १ इमाडोलबाट संरक्षित वन्यजन्तु जिवित भैंसेगोहोरोसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटार बस्ने २३ वर्षीय सुमन...