भूमिहीनलाई जग्गा – Nepal Press
भूमिहीनलाई जग्गा

न्यूनतम साझा कार्यक्रम : संविधानको भावनाअनुसार भूमिहीनलाई जग्गा उपलब्ध गराउने

काठमाडौं । सरकारले भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने विषय न्यूनतम साझा कार्यक्रममा समेटेको छ । आज सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा ‘संविधानको भावनाअनुसार भूमिहीनहरुलाई भूमि उपलब्ध गराउने’ उल्लेख छ । अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गर्दै आएको छ ।...