भीम रावलको राजीनामा – Nepal Press
भीम रावलको राजीनामा

भीम रावलको राजीनामा विचाराधीन, फिर्ता लिन दबाब

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएकाे छैन । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रावलको राजीनामा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । ‘अहिले केही भएको छैन्,’ उनले...