भारतीय नागरिक पक्राउ – Nepal Press
भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका(४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् । कपिलबस्तुबाट...