बोलेरो दुर्घटना – Nepal Press
बोलेरो दुर्घटना

ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना: चारजनाको मृत्यु, १४ घाइते

ओखलढुंगा । ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका-९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन...