बैंक र सरकारी कार्यालय – Nepal Press
बैंक र सरकारी कार्यालय

आजबाट बैंक र सरकारी कार्यालय पूर्णरुपमा खुल्ने

काठमाडौं । दोस्रो चरणको लकडाउनको कारण बन्द भएका सरकारी कार्यालय र सिमित मात्रै खुलेका बैंक आजबाट पूर्णरुपमा खुल्ने भएका छन् । बैशाख १६ गतेबाट सरकारले कोरोना नियन्त्रणको लागि गरेको स्थगित भएको सेवाहरु आजबाट खुल्न थालेको हो । सरकारले स्मार्ट लकडाउन लागाउदै सर्वसाधारणको जनजीवन सहज गराएको हो । आज ५५...