बुलेट रेल – Nepal Press
बुलेट रेल

चीनद्वारा तिब्बतको उचाइमा द्रुत गतिको बुलेट रेलको सफल परीक्षण

ल्हासा । चीनले आज तिब्बतको राजधानी ल्हासादेखि पूर्वी सहर निङ्चीसम्म सबैभन्दा उचाइमा द्रुत गतिको रेलको परीक्षण गरेको छ । ४.८ बिलियन अमेरिकी डलरको लागतमा उक्त रेल सेवा निर्माण भएको थियो । यो रेल तिब्बतमा पहिलो विद्युतीय रेल र तिब्बतकै द्रुत गतिको भएको जनाइएको छ । जुलाई पहिलो तारिखमा मनाइने...