बुद्धि सुवेदी – Nepal Press
बुद्धि सुवेदी

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनएए)अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित भएका छन् । उनले ५,६१८ निकटतम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरे र तीलक केसीले ५ सय ६७ मत पाए ।...