बुटवल एमाले कार्यकर्ता भेला – Nepal Press
बुटवल एमाले कार्यकर्ता भेला

विष्णु पौडेलको आरोप- पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड-माधव स-साना झुण्ड बोकेर कांग्रेसतिर लागे

पौडेलले भने, 'उनीहरू पार्टी फुटाएर सत्तामा जान खोजे । एमालेमा डेढ दशक मुख्य नेतृत्व गरेका र प्रधानमन्त्री भएका माधव नेपालले प्रचण्डको साथ लिएर पार्टी कब्जा गर्न खोजे । उनीहरु नसकेपछि आफैं बाहिरिएका छन्, यसले केही असर गर्दैन ।'