बिमस्टेक बैठक – Nepal Press
बिमस्टेक बैठक

बिमस्टेक बैठकः म्यानमार मुद्दा पन्छाइयो, पर्यटन फन्ड बनाउन भारतको प्रस्ताव

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । बिमस्टेकको एउटा सदस्य राष्ट्र म्यान्मारमा राजनीतिक संकट गहिरिँदै गएको बेला बैठकमा भने म्यान्मार मुद्दाले प्रवेश पाएन ।