बिन्दमान विष्ट – Nepal Press
बिन्दमान विष्ट

कर्णालीमा एक मन्त्री नियुक्त, आजै सपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले माओवादी केन्द्रका बिन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् । उनको सपथ अहिले साढे सात बजे हुने भएको छ । सात महिना पहिले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा विष्टलाई सिफारिस गरेपनि अन्त्यमा विष्टलाई सपथ...