कर्णालीमा एक मन्त्री नियुक्त, आजै सपथ – Nepal Press

कर्णालीमा एक मन्त्री नियुक्त, आजै सपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले माओवादी केन्द्रका बिन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् । उनको सपथ अहिले साढे सात बजे हुने भएको छ ।

सात महिना पहिले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा विष्टलाई सिफारिस गरेपनि अन्त्यमा विष्टलाई सपथ गराइएको थिएन ।

यो सँगै कर्णाली मन्त्रीपरिषद् तीन सदस्यीय बन्ने भएको छ । यसअघि समाजवादकिा चन्द्र बहादुर शाही भूमि  व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भै सकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर