बाढीपहिरो र डुबान – Nepal Press
बाढीपहिरो र डुबान

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ४४ जनाको मृत्यु, ६० जना घाइते र २७ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ जना पुरुष, १३ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका नेपाल प्रहरीले जनाएको हो । मृत्यु ह्नेमा सिन्धुपाल्चोकमा...