बाढीपछिको मेलम्ची – Nepal Press
बाढीपछिको मेलम्ची

बाढीपछिको मेलम्ची, लयमा फर्कने प्रयास गर्दै पीडित

मेलम्ची । मेलम्ची नदीमा असार १ गते राति आएको बाढीले क्षतविक्षत बनाएको मेलम्ची बजार र त्यस आसपासका नागरिक जसोतसो लयमा फर्कने प्रयास गरिरहेका छन् ।