बस रेष्टुराँ – Nepal Press
बस रेष्टुराँ

‘बस रेष्टुराँ’ मा झुम्मिए एमाले प्रतिनिधि (तस्बिरहरू)

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत केही बेरमा सौराहामा बन्दसत्र सुरू हुँदैछ । महाधिवेशनले एमालेमय बनेको चितवनमा देशभरबाट नेता/कार्यकर्ता भेला भएका छन् । कोरोना महामारी, लकडाउनका कारण थलिएको यहाँको पर्यटन तथा होटल व्यवसायलाई यो महाधिवेशनको चहलपहलले केही राहत मिलेको छ । बन्दसत्र सुरू हुने दिन आज बिहानैदेखि सौराहामा...